सिद्धलेकका ९ वटा विद्यालय बन्द गरिने

धादिङ – धादिङको सिद्धलेक गाउँपालिकामा ९ वटा बिद्यालय वन्द गरिने भएको छ । साउन २९ गते बिहीबार बसेको शिक्षा समितिको बैठकको निर्णय अनुसार ९ वटा विद्यालय समायोजन संगै २८ जना शिक्षक, १० जना सहयोगी कार्यकर्ता र ८ जना कार्यलय सहयोगीको सरुवा गरिएको छ । यसै गरी सोही बैठकले ५ वटा विद्यालयलाई १ – १२ , … Continue reading सिद्धलेकका ९ वटा विद्यालय बन्द गरिने