मनाङमा हिमपात : तिलिचो बेसक्याम्पमा ५०० भन्दा बढी पर्यटक अड्किए

मनाङ । हिमाली जिल्ला मनाङमा  हिउँ पर्न थालेको छ । हिमपातका कारण थोराङलापास, बेसक्याम्प, याकखर्च र तिलिचो क्षेत्रमा आवतजावत कठिन भएको छ ।  तिलिचो बेसक्याम्पमा सयौँ पर्यटक अलपत्र परेका छन् ।  तिलिचो बेसक्याम्प अहिले ५०० भन्दा बढी पर्यटक अड्किएका छन् ।  हिमपात सोमबार  रातिदेखि  सुरु भएको हो । मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको कासाथै … Continue reading मनाङमा हिमपात : तिलिचो बेसक्याम्पमा ५०० भन्दा बढी पर्यटक अड्किए