धादिङका ९ सहित १५ जना आन्तरिक पर्यटक तिलिचो बेसक्याम्पमै रोकिए
धादिङ- मनाङस्थित तिलिचो बेसक्याम्पमा अत्यधिक हिमपातका कारण धादिङका नौसहित १५ जना आन्तरिक पर्यटक रोकिएका छन्। धादिङ नीलकण्ठ नगरपालिकाका १० वर्षीय बालकसहित नौ जना, दुई जना चिनियाँ नागरिक र अन्य चार जना नेपाली बेसक्याम्पमै अड्किएका हुन्। रोकिएका मध्ये एक जनाको खुट्टामा समस्या देखिएकाले उनी तल फर्किन नसकेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलले जानकारी … Continue reading धादिङका ९ सहित १५ जना आन्तरिक पर्यटक तिलिचो बेसक्याम्पमै रोकिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed